Notice- Starting New Session 2079
![Notice 2079](https://navodit.edu.np/wps/wp-content/uploads/2022/04/Notice.jpg)
मिति : २०७९ / ०१ / १२
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।
यस विद्यालयको शैक्षिक सत्र २०७९ / ०१ / १४ बाट सुरु हुने भनिएता पनि विषेश कारणवस यस शैक्षिक सत्र २०७९ वैशाख २१ गते बुधबार बाट सूचारु हुने कुराको जानकारी गराउँदछौं ।
राजेन्द्र अधिकारी
प्रिन्सिपल